दामोदरकुण्ड जाने बाटो सहज, भक्तजनका लागि विशेष सुविधा
kalakarmi.com · Sat Jun 13 05:42:05 GMT 2026
काठमाडौं- हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ। उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ मा अवस्थित यो कुण्ड समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा रहेको छ ।
मुस्ताङको दुर्गम क्षेत्रमा रहेको यस कुण्डमा पुग्ने मार्गहरूको मर्मत कार्य सम्पन्न भएसँगै यात्रा सहज बनाइएको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष ज्याङ छेसा गुरुङले जानकारी दिए ।
Read full story at source (kalakarmi.com)