मानव बेचबिखनविरुद्ध साझा प्रयास आवश्यक : प्रधानमन्त्री शाह
ekantipur.com · Sat Sep 05 04:53:30 GMT 2026

मानव बेचबिखनविरुद्ध साझा प्रयास आवश्यक : प्रधानमन्त्री शाह
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन मानवसभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका हुन् ।
Read full story at source (ekantipur.com)