कांग्रेसमा ६०/४० भागबन्डाको विषय अब दन्त्य कथा बनिसक्यो- विश्वप्रकाश शर्मा
setopati.com · Wed May 20 10:08:00 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र गुटका आधारमा अब भागबन्डा नहुने बताएका छन्।
उनले ६०/४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसकेको बताए।
Read full story at source (setopati.com)