चीनले दिएका ड्रोनमा झुन्ड्याएर बाढीबाट प्रभावित स्थानमा खानेकुरा र राहत सामग्री
bbc.com · Sat Sep 05 04:55:07 GMT 2026

तिब्बत हुँदै भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी नदीले धेरै ठाउँमा सडक र पुलहरू ध्वस्त पार्यो। प्रभावित स्थानसम्म पुग्न सडकमार्ग नभएकाले हेलिकप्टर प्रयोग गरेर खोज, उद्धार र राहत वितरणको कार्य थालियो।
अहिले केही स्थानमा गह्रुँगा सामान बोक्न सक्ने क्षमता भएका ड्रोनहरू प्रयोग गरेर खाद्यपदार्थ र राहत सामग्री पुर्याउन थालिएको छ।
Read full story at source (bbc.com)