रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकी वार्ताकार मस्को र किभ जाँदै
onlinekhabar.com · Sat Sep 05 05:00:03 GMT 2026

२० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर रुस र युक्रेनको भ्रमणमा जाने भएका छन् । उनीहरू रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रयासस्वरूप भ्रमणमा जान लागेका हुन् ।
भ्रमणबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले उनीहरू युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर जान लागेको बताएका छन् ।
Read full story at source (onlinekhabar.com)