कोरला सडक सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री लम्साल
himalpress.com · Sat Jul 04 15:38:23 GMT 2026

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
उनले छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको र अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने बताए।
Read full story at source (himalpress.com)