चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
newsofnepal.com · Sat Jul 04 15:40:08 GMT 2026

दाङ।
दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
Read full story at source (newsofnepal.com)