सीमा स्तम्भको अवस्थाबारे द्विपक्षीय छलफल, पाठा मारीमा लगाइएको चिया फाँडियो
nepalpress.com · Sat Jun 13 05:59:33 GMT 2026

विराटनगर । नेपाल- भारत सीमामा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने विषयमा नेपाल र भारतीय अधिकारीहरूका बीचमा छलफल भएको छ ।
पूर्वी नेपालका नेपाल भारत सीमा स्तम्भहरू कमजोर भएको, नदीको बहावले लडाएकोले समस्या भएपछि ती सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने विषयमा दुई देशका अधिकारहरूका बीचमा झापाको बिर्तामोडमा छलफल भएको हो ।
Read full story at source (nepalpress.com)