एमाले सांसद बरालको आरोप– सरकारले सुकुमवासीको पेटमा लात हान्यो
onlinekhabar.com · Wed May 20 10:31:25 GMT 2026

६ जेठ, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्रको हुर्मत लिने काम गरेको टिप्पणी पनि गरे ।
Read full story at source (onlinekhabar.com)