सर्वाेच्चले सरकारलाई भन्यो– दक्षिण कोरियामा 'एनओसी' रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु
nepalbahas.com · Tue May 27 16:25:54 GMT 2025

सर्वाेच्चले सरकारलाई भन्यो– दक्षिण कोरियामा 'एनओसी' रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु
१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
Read full story at source (nepalbahas.com)