गुल्मीकी २४ वर्षीया किशोरी दिइन् ४ छोरीको जन्म, कस्तो छ आमा र बच्चाको अवस्था ?
annapurnapost.com · Sat Jul 04 15:44:36 GMT 2026

प्युठान : गुल्मीको मदाने गाउँपालिका–५ की २४ वर्षीया विष्णु विकले ४ बच्चाको जन्म दिएकी छन्। शनिबार बिहान घरमै एउटा, अस्पताल आउँदै गर्दा बाटोमा एउटा र प्युठान अस्पताल विजुवारमा दुई जना बच्चालाई जन्म दिएकी हुन्।
घरमा र बाटोमा जन्म भएका दुई छोरीको ज्यान गइसकेको र अस्पतालमा जन्म भएका दुई छोरीको अवस्था ठीक रहेको प्युठान अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्ण (कृष्ण बसेल)ले बताएका छन्।
Read full story at source (annapurnapost.com)