सुमनलाई कांस्य
newsofnepal.com · Sat Jul 04 15:50:38 GMT 2026
नेपाली कराते खेलाडी सुमन तिमिल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आट्र्स च्याम्पियनसिपमा कांस्य जितेका छन् ।
अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा कांस्य जितेका हुन् । मेक्सिकोले स्वर्ण तथा अमेरिकाले रजत जित्दा अर्को कांस्य जर्मनीले हात पा¥यो । सुमनले २०२३ मा भएको यसै प्रतियोगितामा भने स्वर्ण जितेका थिए ।
Read full story at source (newsofnepal.com)