राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा
neplays.com · Tue May 27 16:38:26 GMT 2025
नेपाल कुराँस सङ्घको आयोजनामा राष्ट्रिय कुराँस प्रतियोगिताको चौथो संस्करण यसै साता हुने भएको छ ।
यही जेठ १६ गते हुने एकदिने उक्त प्रतियोगिताको खेल नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन राईले जानकारी दिनुभयो ।
Read full story at source (neplays.com)