एमाले सांसद बरालको आरोप– सरकार अधिनायकवादतर्फ उन्मुख
shilapatra.com · Wed May 20 10:40:00 GMT 2026

नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग बाेल्दै सांसद बरालले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्रको हुर्मत लिने काम गरेको टिप्पणी पनि गरे ।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३
Read full story at source (shilapatra.com)