गृहमन्त्री गुरुङले आज विराटनगरमा नेपाल–भारत सीमा सुरक्षाको व्यवस्थाबारे जानकारी
barnanmedia.com · Sat Jul 04 15:56:55 GMT 2026

गृहमन्त्री सुधन गुरुङले आज विराटनगरमा नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षणसहित उहाँले सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)