भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
baahrakhari.com · Sat Sep 05 05:31:00 GMT 2026

काठमाडौं । रसुवा भोटेकोसी बाढीबाट सम्पत्ति, आवास तथा भौतिक पूर्वाधारमा करिब दुई अर्ब ५६ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले शुक्रबार रोयटर्स लाई यस्तो जानकारी दिएका हुन् ।
Read full story at source (baahrakhari.com)