बाजुरा र हुम्लाको सीमा विवाद : चार घाइतेको हेलिकप्टरमार्फत उद्धार
ukeraa.com

बाजुरा : हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए। सो आक्रमणबाट ६ जना घाइते भएका थिए।
Read full story at source (ukeraa.com)