अमेरिका-इजरायलले कसलाई बनाउन खोजेका थिए खामेनीईका उत्तराधिकारी ?
baahrakhari.com · Wed May 20 10:50:52 GMT 2026

काठमाडौं । इजरायल र अमेरिकाले इरानका सर्वोच्च नेता अलि खामेनीईको मृत्युपछि इरानका पूर्वराष्ट्रपतिलाई उनको उत्तराधिकारी बनाउन खोजेको दाबी सार्वजनिक भएको छ ।
अमेरिका र इजरायलले इरानविरुद्धको युद्धका क्रममा खामेनीईको मृत्यपछि पूर्वराष्ट्रपति मोहम्मद अहमदिनेजादलाई नयाँ नेताका रूपमा स्थापित गर्ने योजना बनाएको दाबी द न्युयोर्क टाइम्सले गरेको छ । न्युयोर्क टाइम्सको रिपोर्टमा कुनै समय इजरायललाई नक्साबाटै मेटाइदिने अभिव्यक्तिका कारण चर्चामा रहेका अहमदिनेजादलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको दाबी छ ।
Read full story at source (baahrakhari.com)