रास्वपा उपसभापतिमा सोविता निर्वाचित
rajdhanidaily.com · Fri Jun 26 13:29:51 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। प्रत्यासी डा. तोशिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापतिमा निर्वाचित भएकी हुन्।
पदाधिकारीका लागि दोस्रो चरणमा मतदान भएको थियो।
Read full story at source (rajdhanidaily.com)