सर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
nagariknews.nagariknetwork.com · Sat Jun 13 06:17:03 GMT 2026

इरानले अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिएको छ।
इरानी विदेश मन्त्री अब्बास अराघचीले पुर्व निर्धारित प्रावधानहरू पूरा नभएन समम अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)