महामन्त्रीमा पराजित भएपछि मनिष झा- आजदेखि केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्रीका उम्मेदवार मनिष झाले केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने बताएका छन् ।
रास्वपाको महामन्त्रीमा पराजित भएपछि शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले विपिन आचार्यलाई बधाई दिँदै अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने बताए ।
Read full story at source (lokaantar.com)