रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
annapurnapost.com · Fri Jun 26 13:29:37 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्।
शुक्रबार भएको पदाधिकारी पदको निर्वाचनका क्रममा पार्टीको महामन्त्रीमा आचार्य निर्वाचित भएका रास्वपाका प्रवक्ता मनिष झाले बताए।
Read full story at source (annapurnapost.com)