रसुवा मेरो जीवनको महत्त्वपूर्ण समय र पौरख जोडिएको ठाउँ हो : घिसिङ
ratopati.com · Fri Aug 28 02:56:30 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवा आफ्नो जीवनको महत्त्वपूर्ण समय र पौरख जोडिएको ठाउँ भएकोले यहाँ बाढीले पुर्याएको क्षतिले मर्माहत बनाएको बताएका छन् ।
बाढीमा भएको मानवीय र भौतिक क्षतिले मन भारी भएको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्– 'अब मानव जीवन बचाउने काम प्राथमिकतामा पर्नुपर्दछ ।'
Read full story at source (ratopati.com)