भोटेकोशी बाढीमा ४६९ जनाको शव फेला, १ हजार ५४५ जना घाइते
nepallive.com · Fri Aug 28 02:55:00 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये नवलपरासी पूर्वमा ११० र चितवनमा १७८ जनाका छन्। त्यस्तै‚ गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।
Read full story at source (nepallive.com)