शारदा नदीमा डुबेर महिलाको मृत्यु
barnanmedia.com · Sat Jul 04 16:00:19 GMT 2026

सल्यानको कालिमाटी स्थित शारदा नदीमा डुबेर महिलाको मृत्यु भएको छ । शनिबार कालिमाटी गाउँपालिका वडा ४ मा महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-४ ज्यामिरे निवासी ४६ वर्षीया सिता विक रहेको वडाध्यक्ष बेलबहादुर चन्दले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)