भोटेकोसी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन
barnanmedia.com · Fri Aug 28 02:49:14 GMT 2026

प्रदेश प्रहरीले भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण संकलन थालेको छ ।
प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको विवरण संकलन थालेका हुन् ।
Read full story at source (barnanmedia.com)