थाइल्याण्डलाई लगानीकर्ताको ‘साझेदार’ बन्न प्रधानमन्त्रीको आग्रह
newsofnepal.com · Sat Sep 05 05:43:14 GMT 2026

बैंकक ।
थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले विश्वव्यापी लगानीकर्तालाई थाइल्याण्डलाई उत्पादन स्थल वा बजारका रूपमा मात्र नभई दीर्घकालीन ‘साझेदार’का रूपमा हेर्न आग्रह गरेका छन्।
Read full story at source (newsofnepal.com)