‘हनुमान अंश’को कमाई पहिलो दिन १० लाख, २९ औं दिन १० करोड
ekantipur.com · Sat Sep 05 05:49:07 GMT 2026

‘हनुमान अंश’को कमाई पहिलो दिन १० लाख, २९ औं दिन १० करोड
आध्यात्मिक सन्त नीम करोली बाबाको शुरुवाती जीवन, भक्तिभाव र आध्यात्मिक यात्रामा आधारित भई बनेको यस बायोपिकलाई दर्शकले फिल्मी मनोरन्जनका रूपमा मात्र नहेरी आध्यात्मिक आनन्दका लागि बढि हेरिरहेका छन् । शनिबार १०० करोड पार गर्दै यो फिल्म ‘स्लीपर हिट’ भईसकेको छ ।
Read full story at source (ekantipur.com)