वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई ३० दिनभित्र प्रतिवेदन बुझाउन विभागको निर्देशन
clickmandu.com · Sat Jun 13 06:42:52 GMT 2026

काठमाडौं । उद्योग विभागले देशभर सञ्चालित उद्योगहरूलाई वातावरणीय मापदण्डको पूर्ण पालना गर्न कडा निर्देशन दिएको छ ।
उद्योगहरूले प्रशोधन नगरी सिधै नदीमा फोहोर पानी विसर्जन गरेको र वायु तथा ध्वनि प्रदूषण नियन्त्रणका उपाय नअपनाएको व्यापक गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो ।
Read full story at source (clickmandu.com)