राष्ट्रसंघले नेपाललाई ४ करोड ९६ लाख डलर सहयोग गर्ने
kathmandupati.com · Sat Sep 05 05:54:04 GMT 2026

काठमाण्डु- भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ ले ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ ।
राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर अर्थात् झण्डै ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपिल गरेको हो ।
Read full story at source (kathmandupati.com)