जेब्राक्रसबाट यूटर्न गर्ने विद्यालय बसलाई ट्राफिकको कारबाही
onlinekhabar.com · Wed May 20 11:15:50 GMT 2026

६ जेठ, काठमाडौं । जेब्राक्रसबाट यूटर्न गर्ने विद्यालय बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
सामाजिक सञ्जालमा जेब्राक्रसबाट यूटर्न गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उक्त बसको खोजी गरेकाे थियो ।
Read full story at source (onlinekhabar.com)