तस्वीरमा हेर्नुहोस्, अनामनगरस्थित देउवा समूहको सम्पर्क कार्यालय
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
विभिन्न जिल्लाका साथीहरूसँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको कांग्रेस महासमिति सदस्य मनोहरि श्रेष्ठले जानकारी दिए ।
Read full story at source (lokaantar.com)