महन्थ ठाकुरको मुटुको पेसमेकर फेरियो, स्वास्थ्य अवस्था सामान्य
ratopati.com · Sat Sep 05 05:58:57 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ।
काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनको पेसमेकर प्रतिस्थापन गरिएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले जानकारी दिएका हुन्। यसअघि उनले भारतको अस्पतालमा पेसमेकर लगाएका थिए।
Read full story at source (ratopati.com)