दुई करोड ४० लाखको अवैध ‘एप्पल एयरपोड्स’ बरामद
ratopati.com · Sat Sep 05 06:04:09 GMT 2026

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले साढे दुई करोड रुपैयाँ मूल्य बराबरको एप्पल कम्पनीको एयरपोड्स बरामद गरेको छ।
शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको करिब दुई करोड ४० लाख रुपैयाँ बराबरको १२ सय थान एयरपोड्स सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।
Read full story at source (ratopati.com)