पूर्वमन्त्री गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी
himalpress.com · Wed May 20 11:26:06 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतले थुनामा रहेका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा छोड्न आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
Read full story at source (himalpress.com)