मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने
onlinekhabar.com · Wed May 20 11:24:44 GMT 2026

६ जेठ, काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।
गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी पार्टी नेपालका सांसदहरुले फ्लर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गरेका थिए । विश्वासको मतका लिन नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ ।
Read full story at source (onlinekhabar.com)