मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
khabarhub.com · Wed May 20 11:29:40 GMT 2026

जनकपुरधाम – वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१-८२ मा अतिक्रमण मुक्त गरिएको छ ।
Read full story at source (khabarhub.com)