नेपाली महिला राष्ट्रिय फुठबल ठोलीका खेलाडीहरु STC Ride र STC Energy का ब्रान्ड एम्बासडर नियुक्त
ajakoartha.com · Wed May 20 11:29:00 GMT 2026
काठमाडौं- स्वदेशमै उत्पादन हुँद आएका ब्याढ़ी ब्रान्डहरु STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसंगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ ।
मिती २०८३ जेठ ६ गते, सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष साइनिड समारोहमार्फत राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरु रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाही संग औपचारिक सम्कौता सम्पन्न गरिएको हो ।
Read full story at source (ajakoartha.com)