चारवटा सञ्चारमाध्यम कालोसूचीमा, सात वटालाई विशेष अनुगमन
dcnepal.com · Sun Nov 10 17:42:50 UTC 2024

काठमाडौं। प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको जनाएको छ।
Read full story at source (dcnepal.com)