सबै धर्म, भाषा र संस्कृतिको संरक्षण आवश्यक छ : कोइराला
ratopati.com · Sun Nov 10 17:53:00 UTC 2024

इलाम । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले सबै धर्म, भाषा र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताएका छन् ।
आइतबार इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा आयोजित राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्ती समारोह उद्घाटनमा बोल्दै उनले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुकका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताए ।
Read full story at source (ratopati.com)