चीनसँगको नाका अवरोध र कृष्णभीरको पहिरोले उपत्यकाको बजारमा कस्तो असर पारेको छ?
setopati.com · Sat Sep 05 06:11:00 GMT 2026

भदौ १० गते रसुवामा आएको भीषण हिमपहिरोले चीनबाट सबैभन्दा धेरै सामान आयात गर्ने प्रमुख स्थलमार्गको अस्तित्व नै संकटमा पारेको छ।
धेरै सामान बोकेका गाडी बाटोमै फसेका छन्। चीनसँगको अर्को महत्त्वपूर्ण नाका तातोपानी पनि अहिले अवरुद्ध छ। त्यहाँबाट सामानको आउजाउ हुन सकेको छैन।
Read full story at source (setopati.com)