भोटेकोशी बाढीः विपत्तिले अर्थतन्त्रमा धक्का
nagariknews.nagariknetwork.com · Fri Aug 28 02:55:21 GMT 2026

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले मुलुकको अर्थतन्त्रमा नै धक्का लागेको छ। बाढीको कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा निजी घर तथा सम्पत्ति, सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, पर्यटकीय पूर्वाधार, सामानहरूमा ठुलो क्षति भएको छ।
विपत्तिले करिब दुई खर्ब रुपैयाँ क्षति भएको अनुमान छ। ती संरचनाको पुनर्निर्माणका लागि सरकारले ठुलो धनराशि खर्च गर्नुपर्ने भएकाले आर्थिक रूपमा ठुलो धक्का लागेको राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर सुशीलकुमार श्रेष्ठले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)