ओस्लोमा रक्षा बमको सम्बोधन : हामी दान होइन, जलवायु न्याय र क्षतिपूर्ति मागिरहेका छौँ
nagariknews.nagariknetwork.com · Sat Sep 05 06:09:34 GMT 2026

जेनजी अभियन्ता रक्षा बमले नर्वेको ओस्लोमा आयोजित नोबेल पिस कन्फेरेन्समा नेपालले भोगिरहेको बाढीपहिरो र जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन्।
सम्मेलनमा जेनजी आन्दोलनबारे बोल्दै बमले केही दिनअघि नेपालका हिमाली तथा पहाडी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको बताइन्। उनले बाढीबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको, ४ हजारभन्दा बढी बेपत्ता रहेको तथा ६ हजारभन्दा बढी घरपरिवार प्रभावित भएको उल्लेख गरिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)