‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबिच सहकार्यः रास्वपा सदस्य शाह
gorkhapatraonline.com · Sat Sep 05 06:25:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री भूपदेव शाहले ‘हिमाली सुनामी’बाट प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तीनै तहका सरकारबिच समन्वय र सहकार्यमा काम भइरहेको बताउनुभएको छ।
शाहले प्रभावित क्षेत्रमा केही दिन प्रत्यक्ष बसेर त्यहाँको अवस्था, स्थानीय नागरिकका आवश्यकता तथा विपत्तिपछिका चुनौतीहरू अवलोकन गरेपछि आफ्नो अनुभव र देखेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो।
Read full story at source (gorkhapatraonline.com)