अस्ट्रेलियाको बीटीजीएनद्वारा भोटेकाशी बाढीपीडितलाई साढे १९ लाख सहयोग
ekantipur.com · Sat Sep 05 06:25:06 GMT 2026

अस्ट्रेलियाको बीटीजीएनद्वारा भोटेकाशी बाढीपीडितलाई साढे १९ लाख सहयोग
‘विपद्का बेला घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका परिवारलाई केही राहत पुगोस् भनेर अस्ट्रेलियामा रहेका हामीले स्वैच्छिक रूपमा सहयोग संकलन गरेका हौं,’ ब्रिज द ग्याप नेपालका अध्यक्ष निर्मल अधिकारीले भने ।
Read full story at source (ekantipur.com)