युवराज एसियाडमा छनोट
gorkhapatraonline.com · Sat Jun 13 07:17:12 GMT 2026
तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २०औँ एसियाली खेलकुदका लागि छनोट हुनुभएको छ ।
युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो सङ्घका सदस्य कविराज नेगी लामाले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)