आर्थिक तथा प्राविधिक अभावले करोडौँका डायलासिस मसिन प्रयोगविहीन
khabarhub.com · Sat Jun 13 07:19:07 GMT 2026

पाल्हीनन्दन – भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् । विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन् ।
Read full story at source (khabarhub.com)