तादी खोलामा नेपाली सेनाले जडान गर्दै एक्रो ब्रिज
gorkhapatraonline.com · Sat Sep 05 06:32:49 GMT 2026

भोटेकोशी बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडान गर्न थालेको छ।
बाढीका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि यातायात सम्पर्क प्रभावित भएको क्षेत्रमा आवागमन सहज बनाउन नेपाली सेनाले अस्थायी प्रकृतिको एक्रो ब्रिज जडान गर्न लागेको हो।
Read full story at source (gorkhapatraonline.com)