रास्वपा महामन्त्रीमा आचार्य निर्वाचित
rajdhanidaily.com · Fri Jun 26 13:34:21 GMT 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनमा जारी महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्।
पदाधिकारीका लागि दोस्रो चरणमा मतदान भएको थियो। निर्वाचित भइसकेपछि आचार्यले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन्।
Read full story at source (rajdhanidaily.com)