रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
kendrabindu.com · Fri Jun 26 13:39:36 GMT 2026

काठमाडौं । रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । पदाधिकारीका लागि आज भएको मतदानमा उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।
Read full story at source (kendrabindu.com)